नामीलाई विश्वकै उत्कृष्ट एआई ल्याबको रूपमा स्थापित गर्न चाहन्छौं: डा. विशेष खनाल

नामीलाई विश्वकै उत्कृष्ट एआई ल्याबको रूपमा स्थापित गर्न चाहन्छौं: डा. विशेष खनाल

Mar 5, 2024

 

 

डा. विशेष खनाल लन्डनमा रिसर्चरको राम्रो जागिर छाडेर केही गर्ने हुटहुटीका साथ सन् २०१९ मा नेपाल फर्किए । वि.सं २०६१ को आईओई टपर उनी एआई सम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) का सह-संस्थापक तथा निर्देशक समेत हुन् ।

Read more